७ कार्तिक २०८१, बुधबार

ताजा खबर

महानगरका निलम्बित दुई कर्मचारीलाई कारवाही गर्न लोक सेवा आयोगलाई पत्राचार

नागरिक पोष्ट

आईतवार, ६ फाल्गुन २०८०

5458 views

5458 views

महानगरका निलम्बित दुई कर्मचारीलाई कारवाही गर्न लोक सेवा आयोगलाई पत्राचार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निलम्बित दुई कर्मचारीलाई कारवाही गर्न बागमती प्रदेश लोक सेवा आयोगलाई पत्रचार गरेको छ ।

निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई महानगरपालिकाले कारवाही गर्न आयोगलाई सजाय प्रस्ताव गरेर परामर्श दिन पत्राचार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?