७ कार्तिक २०८१, बुधबार

ताजा खबर

२०८१ सालको सार्वजनिक बिदाको सूची प्रकाशन

नागरिक पोष्ट

शनिबार, ५ फाल्गुन २०८०

11510 views

11510 views

२०८१ सालको सार्वजनिक बिदाको सूची प्रकाशन

काठमाडौं । सरकारले आगामी नयाँ वर्ष २०८१ मा दिइने सार्वजनिक बिदा प्रकाशित गरेको छ । सरकारले २०८१ मा दिईन बिदा राजपत्रमा प्रकाशन गरि सार्वजनिक गरेको हो ।

आगामी वर्षमा ३५ दिन सार्वजनिक बिदा परेको छ । राजपत्रमा प्रकाशन गरिएअनुसार २७ दिन पर्व, ६ वटा दिन र २ जन्मजयन्तीसहित ३५ दिन बिदा दिने भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?