७ कार्तिक २०८१, बुधबार

ताजा खबर

ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या

नागरिक पोष्ट

बिहीबार, ३ फाल्गुन २०८०

9606 views

9606 views

ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या

दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्।

घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?