७ कार्तिक २०८१, बुधबार

ताजा खबर

ललिता निवास प्रकरणमा तत्कालिन मन्त्रीलाई सफाइ, कर्मचारी र र बिचौलियालाई जेल सजाय

नागरिक पोष्ट

बिहीबार, ३ फाल्गुन २०८०

10983 views

10983 views

ललिता निवास प्रकरणमा तत्कालिन मन्त्रीलाई सफाइ, कर्मचारी र र बिचौलियालाई जेल सजाय

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् । विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।

पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् । त्यस्तै भूमाफियाहरु शोभाकान्त ढकाल, रामकुमार सुवेदी र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि दोषी ठहर भएका छन् ।

ललिता निवास जग्गा प्रकरण : रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर

बालुवाटार प्रकरण : भाटभटेनीका मालिक गुरुङलाई २ वर्ष कैद सजाय

ललिता निवासमा गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ

ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर

ललिता निवास प्रकरणमा तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री चन्द्रदेव जोशीले पाए सफाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?