७ कार्तिक २०८१, बुधबार

ताजा खबर

क्लोजअप नेपालद्वारा ‘नजकि आउ’ डिजिटल अभियानलाई निरन्तरता

नागरिक पोष्ट

बुधबार, २४ माघ २०८०

6750 views

6750 views

क्लोजअप नेपालद्वारा ‘नजकि आउ’ डिजिटल अभियानलाई निरन्तरता

काठमाडौं, २४ माघ।  भ्यालेनटाइनको अवसरमा क्लोजप नेपालले ३ल्बवष्पब्बग डिजटिल अभयिानलाई निरन्तरता दिएको छ। आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्नु यस अभियानको लक्ष्य रहेको बताइएको छ।

एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हर व्यक्तिलाई आत्मविश्वासका साथ फर्स्ट मुभ चाली आफ्नो प्रियजन सँग नजिक हुन सधैँ प्रेरित गर्दै आएको छ ।

एक भिन्न सोचाईको साथ ३ल्बवष्पब्बग डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ, जसमा दर्शकहरुले चार विभिन्न कथाहरुको निष्कर्ष निर्धारण गर्न सक्छन्। दर्शकहरुले यी कथाहरुलाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्छन् र चयन गरिएका कमेन्टहरुबाट कथालाई निष्कर्ष दिइनेछ ।

साथै क्लोजअप नेपालले एक mष्अचयकष्तभस् धधध।अयिकभगउलबवष्पबबग।अयm पनि ल्याएको छ जसमा सहभागीहरुले दैनिक त्तगष्श खेल्न सक्छन्, आफ्नो विशेष कोहीलाई लभ नोट्स लेख्न सक्छन् र आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।

चयन गरिएको उत्कृष्ट १०० लभ नोट्सहरु नेपाल भरीका प्रमुख बिलबोर्डहरूमा प्रदर्शन हुनेछन् र तीन भाग्यशाली सहभागीहरूले काठमाडौँ उपत्यकाको ५ तारे होटलमा आफ्नो प्रियजन सँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभव सहित क्लोजअपबाट आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?