७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नागढुङ्गा सुरुङको फागुन २३ मा ‘ब्रेक थ्रु’ हुने

नागरिक पोष्ट

मंगलवार, २३ माघ २०८०

6189 views

6189 views

नागढुङ्गा सुरुङको  फागुन २३ मा ‘ब्रेक थ्रु’ हुने

काठमाडौं, माघ २३ गते। नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ। आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ। 

नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजलन इन्जिनियर गोविन्द दुमरुका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ। 
 राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा सुरुङ मार्गको  प्रगतिबारे छलफल भएको हो । छलफलमा नागढुङ्गा सुरुङ आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले सुरुङ मार्गको प्रगति र समस्याका विषयमा भनाइ राख्नुभएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?