७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष केसीलाई पितृ शोक

नागरिक पोष्ट

मंगलवार, २३ माघ २०८०

3996 views

3996 views

एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष केसीलाई पितृ शोक

काठमाडौं । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष तथा प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसीलाई पितृ शोक परेको छ ।

केसीका पुजनिय पिता मोती बहादुर केसी ९हर्क बहादुर० को ९८ वर्षको उमेरमा २०८० माघ १६ गते मंगलबार चितवन स्थित निवासमै स्वर्गारोहण भएको हो ।

एनआरएनए अभियानमा करिब दुई दशकदेखि सक्रिय चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत केसीलाई पितृ शोक परेकोमा न्युज लाइन्स नेपाल डटकम परिवार हामी मर्माहित भएका छौ । शोकको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?