७ कार्तिक २०८१, बुधबार

ताजा खबर

लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७६ ग्राम सहित २ जना व्यक्तिहरु नियन्त्रणमा

नागरिक पोष्ट

मंगलवार, २३ माघ २०८०

5016 views

5016 views

लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७६ ग्राम सहित २ जना व्यक्तिहरु नियन्त्रणमा

काठमाडौं । मिति २०८०।१०।२२ गते अं। १२स्३० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरी न।पा। वडा नं। २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धादिङ देखि काठमाण्डौ तर्फ आउँदै गरेको ग १ ख ६९०२ नम्बरको सेतो रंगको यात्रुवाहक माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा उक्त माईक्रो बसको डाईभर बस्ने फ्रन्ट सिटमा सवार निम्न व्यक्तिहरुले लुकाई छिपाई सेतो रंगको प्लाष्टिकले पोका पारी ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४ पोका फेला पारी बरामद गरी निज व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ ।

क. पक्राउ परेका व्यक्तिहरुस्(
१. जि।नुवाकोट तादी गा।पा।वडा न।६ घर भएका वर्ष २९ को आदम तामाङ ।
२। ऐ।ऐ। बस्ने वर्ष २२ को दिल बहादुर तामाङ ।

ख. बरामद दशीस्
१. लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४ पोका ९मान्यता प्राप्त तराजुमा तौल गर्दा ७६ ग्राम० भेटिएको जिल्ला प्रहरी परिसर,
काठमाडौंका सूचना अधिकारी प्र .उ.कुमोध ढुंगेलले जानकारी गराएका हुन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?