७ कार्तिक २०८१, बुधबार

ताजा खबर

धरहराको निःशुल्क पार्किङ प्रयोग नगर्न महानगरलाई पत्र आएपछि बालेन आक्रोशित

नागरिक पोष्ट

सोमबार, २२ माघ २०८०

7209 views

7209 views

धरहराको निःशुल्क पार्किङ प्रयोग नगर्न महानगरलाई पत्र आएपछि बालेन आक्रोशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण सम्पन्न नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ रूप मान्दै निरूत्साहितको नीति बनाउनुपर्ने बताएका छन्। सुन्धारास्थित धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भनेर पत्र पठाइएपछि उनले त्यस्तो आक्रोश पोखेका हुन्। 

उनले धरहरामा  पार्किङ बन्द नभएको पनि बताएका छन्। महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन भइरहेको पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?