७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश संसदमा पेश

नागरिक पोष्ट

सोमबार, २२ माघ २०८०

7464 views

7464 views

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश संसदमा पेश

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त अध्यादेश पेश गरेका हुन् ।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधबार बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?