७ कार्तिक २०८१, बुधबार

ताजा खबर

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख अर्जुन चन्दद्वारा राजीनामा

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

6920 views

6920 views

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख अर्जुन चन्दद्वारा राजीनामा

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ ।

व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिनुभएकाे । उहाँले भन्नुभयो, 'मैले मेरो व्यक्तिगत कारणले शुक्रवार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?