७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोमा बन्द हुने

नागरिक पोष्ट

शुक्रबार, १९ माघ २०८०

6665 views

6665 views

नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोमा बन्द हुने

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?