७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बिहीबार सुनको मूल्य १ लाख १९ हजार कायम

नागरिक पोष्ट

बिहीबार, १८ माघ २०८०

4030 views

4030 views

बिहीबार सुनको मूल्य १ लाख १९ हजार कायम

काठमाडौं, १८ माघ । बिहीबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० मा कारोबार भएको महासंघले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?