८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन

नागरिक पोष्ट

शुक्रबार, ५ माघ २०८०

8212 views

8212 views

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन

काठमाण्डौ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । 

बुधवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?