८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कार्की।

नागरिक पोष्ट

मंगलवार, २ माघ २०८०

5696 views

5696 views

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कार्की।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीको  केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी दानबहादुर कार्कीलाई दिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षककाे सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?