८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

माघी मेलामाा टुँडिखेलको भागदौड हुँदा १६ जना घाइते

नागरिक पोष्ट

मंगलवार, २ माघ २०८०

6835 views

6835 views

माघी मेलामाा  टुँडिखेलको भागदौड हुँदा १६ जना घाइते

काठमाडौं। माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबिच भागदौड हुँदा घाइते हुनेको संख्या १६ पुगेको छ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन्।

साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर,  २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?