७ कार्तिक २०८१, बुधबार

ताजा खबर

महानगरले उठायो ५ अर्ब राजस्व, घर वहालबाटै सवा अर्ब संकलन

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

9351 views

9351 views

महानगरले उठायो ५ अर्ब राजस्व, घर वहालबाटै सवा अर्ब संकलन

काठमाडौं  । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष ०७९र८० को ६ महिनामा करिब ५ अर्ब राजस्व संकलन गरेको छ ।  महानगरपालिकाले चालु आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

महानगरले विभिन्न शिर्षकमा संकलन गरेको राजश्व सार्वजनिक गरेको छ । महानगरले सम्पत्ति कर अन्तर्गत ६७ करोड १७ लाख, ८३ लाख भूमी तथा मालपोत कर, १ अर्ब १८ करोड १५ लाख घर वहाल कर र ४ करोड ५२ लाख रूपैयाँ पर्यटन शुल्क बापत कर संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?