७ कार्तिक २०८१, बुधबार

ताजा खबर

न्यायाधीशकी पत्नीले गरिन् सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास

नागरिक पोष्ट

आईतवार, २९ पुष २०८०

5033 views

5033 views

न्यायाधीशकी पत्नीले गरिन् सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास

काठमाडौं  । न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्। सर्वोच्च पुगेकी ती महिलाले आफैंमाथि मट्टितेल छर्किएकी हुन्।

उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?