१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

जसपाको महाधिवेशन जेठमा गर्ने

नागरिक पोष्ट

शनिबार, २८ पुष २०८०

9181 views

9181 views

जसपाको महाधिवेशन जेठमा गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?