७ कार्तिक २०८१, बुधबार

ताजा खबर

दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

नागरिक पोष्ट

शनिबार, २८ पुष २०८०

5883 views

5883 views

दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?