७ कार्तिक २०८१, बुधबार

ताजा खबर

२०२४ मा चढ्न नहुने तीन विश्वका एयरलाइन्स सूचीमा नेपालको यती एयरलाइन्स

नागरिक पोष्ट

बुधबार, २५ पुष २०८०

6257 views

6257 views

२०२४ मा चढ्न नहुने तीन विश्वका एयरलाइन्स सूचीमा नेपालको यती एयरलाइन्स

काठमाडौ । तपाई यती एयरलाइन्सबाट यात्रा गर्ने सोचमा हुनुहुन्छ ? यती एयरलाइन्सबाट यात्रा गर्दै हुनुहुन्छ भने तपाईको जीवन १०० प्रतिशत असुरक्षित भयो ? किन भने सन् २०२४ मा हवाई यात्रुहरुले चढ्न नहुने तीन विश्वका एयरलाइन्स सूचीमा नेपालको यती एयरलाइन्स परेको छ ।

टकरन्यूज डट कोले सोमबार सार्वजनिक गरेको सूचीअनुसार नेपालको यती एयरलाइन्स उक्त सूचीमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?