७ कार्तिक २०८१, बुधबार

ताजा खबर

दुई ब्रोकर कम्पनी निलम्बनमा

नागरिक पोष्ट

बुधबार, २५ पुष २०८०

9929 views

9929 views

दुई ब्रोकर कम्पनी  निलम्बनमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले दुई ब्रोकर कम्पनीको कारोबार निलम्बन गरेको छ। नेप्सेले ब्रोकर नम्बर ८२ ले परिचित  एनएमबि सेकुरिटीज लिमिटेड र ब्रोकर नम्बर ९४ ले परिचित केबीएल सेकुरिटीज लिमिटेडलाई कारबाही गर्दै निलम्बन गरेको छ। 

नेप्से आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी दिएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?