३० फाल्गुन २०८१, शुक्रबार
ताजा खबर

आज बुधबारको दिन भुलेर पनि गर्नु हुँदैन यी कामहरु,जसले हुनेछ धन को हानि

नागरिक पोष्ट

बुधबार, २५ पुष २०८०

15131 views

15131 views

आज बुधबारको दिन भुलेर पनि गर्नु हुँदैन यी कामहरु,जसले हुनेछ धन को हानि

धर्म, परम्परा । 

बुधवार भगवान् गणेशको लागी समर्पित छ। बुधबार भगवान् गणेशको पूजा गर्नु र उनको नाममा पाठ गर्नु निकै नै शुभ मानिन्छ । ज्योतिष शास्त्रमा ती कामहरुको बारमा भनिएको छ जुन काम बुधवार गर्नु हुँदैन किनकि यो काम गरेर व्यक्तिले धन हानिको सामना गर्नु पर्छ।

बुधबार कुनै पनि क्षेत्रमा लगामी गर्न हुँदैन : विशेष गरेर कुनै पनि क्षेत्रमा लगानी गर्दा त्यसले घाटा निम्त्याउने प्रबल सम्भावना रहेको छ । साथै यस दिन कुनै पनि व्यक्ति सँग आर्थिक लेन-देन पनि गर्नु शुभ मानिदैन । य दिन दिएको उधारो उठाउन मुस्किल हुनेछ साथै लिएको उदारो तिर्न पनि मुस्किले हुने मान्यता रहेकोछ ।

कालो रङ्गको कपडा नलगाउनुहोस्: विशेष गरेर बुधबार कालो रङ्गको कपडा लगाउनु अशुभ मानिन्छ । विशेष गरेर बुधबारको दिन महिलाको लागी कालो रङ्गको कपडा लगाउनु अशुभ मानिन्छ । यात्रा नगर्नुहोस्बुधबारको दिन पश्चिम दिसाको यात्रा गर्नी अशुभ मानिन्छ । यस दिन पश्चिम दिसाको यात्रा गर्नुले नोक्सान हुने मान्यता रहेको छ । अपशब्द नबोल्नुहोस्: कुनै पनि दिन, कसैलाई पनि अपशब्द बोल्नु राम्री हुँदैन । विशेष गरेर बुधबारको दिन कसैसँग पनि अपशब्द बोल्नु अशुभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?