७ कार्तिक २०८१, बुधबार

ताजा खबर

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनको समन्वय समिति

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

6818 views

6818 views

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनको समन्वय समिति

काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन गठबन्धनको पक्षमा पार्न राष्ट्रियसभा निर्वाचन समन्वय समिति गठन गरेको छ ।

 समितिमा कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीबाट मनिष सुमन रहेका छन् । सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई जिताउन दलहरुसँग समन्वय गर्नका लागि समितिले काम गर्ने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?