७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

6648 views

6648 views

बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ

काठमाडौं । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?