७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपालमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान् देखियो

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

8450 views

8450 views

नेपालमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान् देखियो

काठमाडौं । नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वान् पुष्टि भएको छ ।

पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वान् पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?