मंगलवार, २४ पुष २०८०
11272 views
11272 views
काठमाडौं - मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।
गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको हो।
गणेश भगवानलाई कसरी खुसी बनाउने ? विहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने। त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने। विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ। त्यसकारण व्रत बसी विधिवत रुपमा पूजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ।
गणेश भगवानको पूजा गर्दा घ्यू अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ। यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ। गुलियो खाने कुराहरुबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरु चढाउनुपर्छ।
त्यतिमात्रै हैन गणेशलाई खुसीबनाउने पुजागर्दा वस्त्र पनि चढाउनुपर्छ। यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पूजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ।
कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन् । मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।
यसैगरी आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई गणेश भगवानसँगै हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।
मंगलबार अवश्य गर्नुहोस् यस्ता काम गर्नुहोस्मंगलबार अवश्य राम मन्दिर जानुहोस् । मंगलबार हनुमानजीको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ ।एउटा धागोमा खुर्सानी माथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकरात्मक कामहरुलाई समाप्त पार्ने गर्छ ।मंगलबार बेलुका हनुमान जीलाई गुलाब चढाउनुहोस् । यसले जीवनमा रहेका समस्या समाधान गर्छ ।
मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ ।शुद्ध ध्यु वा तेलको बत्ती बाल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । जो सुत्दा डराउने बच्चा छन् त्यस्तो समस्या समाधान हुन्छ ।
यसैगरी मानिसको जन्मबार र जन्मेको समय निकै महत्वपूर्ण हुने गर्छ र उसकाे जन्म कुन्डली जन्मबार र समय अनुसार निर्माण गर्ने गरिन्छ। ज्योतिष शास्त्र अनुसार जन्मेको बारलाई ग्रहले निकै प्रभाव पारेको हुन्छ। आइतबारको दिन सूर्य ग्रहको भने सोमबार चन्द्र ग्रहको हो।मंगलबार मंगल ग्रहको हो भने बुधबार बुध ग्रहको हुन्छ। यस्तै बिहिबार वृहस्पतिको हुन्छ भने शुक्रबार शुक्र ग्रहको हुन्छ। शनिबारको कारक ग्रह पनि शनि नै हो। यसरी जन्मबार र समयलाई ग्रहले धेरै प्रवाभ पारेको हुन्छ। ग्रहले आयआर्जनमा निकै प्रभाव पार्ने गर्छ।
यसमा केही शङ्का नै छैन कि जब मानिस सुत्छ त निन्द्रामा कुनै न कुनै सपना देखेकै हुन्छ । हुन त यो कुरा अलग हो कि केवल रातमा सुतेको समयमा नै होइन दिनमा सुतेको समयमा पनि व्यक्ति कुनै न कुनै सपना देखेर सुतेकै हुन्छ ।
कुनै वयक्तिका सपना त यति अजिब हुन्छन् कि त्यसलाई देखेकै हो भनी सत्य मान्न पनि मुस्किल हुन्छ । यानी यसलाई प्रस्टसँग भन्ने हो भने कुनै मान्छे यस्तो सपना देख्छन् कि जसलाई सुनेर हरेककोई हैरान हुन्छ । यस्तो अवस्थामा सपनालाई बुझ्नु मानिस भन्दा परको कुरा हो ।
यहीँ यदि ज्योतिषशास्त्रको कुरालाई हेर्ने हो भने कुनै सपना यस्ता पनि हुन्छन् कि जो लाख मानिसहरुमध्ये कुनै एक मानिसलाई मात्र आउँदछ ।
यस्तो सपना व्यक्तिलाई तब आउँछ जब उसको जीवनमा करोडपति बन्नेको योग काफी मात्रामा प्रबल हुन्छ । यदि तपाईलाई पनि यस्तो कुनै सपना आएको छ भने सम्झनुहोस् तपाईको पनि करोडपति बन्ने योग आएको छ ।
यसको मतलब यो हो कि तपाईलाई धनि बन्न देखि कसैले पनि रोक्न सक्दैन । शास्त्रअनुसार यस्तो सपनाको मतलब हुन्छ कि तपाईको जीवन खुब कामयाबी र सफलताले भरिपुर्ण हुनेवाला छ। त्यसोभए आउनुहोस् जानौँ ति सपना कुन् हुन् त ?
ज्योतिष शास्त्रको अनुसार यदि तपाई सपनामा पहाडबाट बगिराखेको भरना देख्नुभएको छ अथवा यो भनोँ कि तपाईलाई त्यो सपना एकदम प्रस्टसँग देखियो र त्यस झरनाको सपनामा पनि तपाई आफै त्यस झरनाको पानी पिइराखेको देख्नुभएको छ भने सम्झनुहोस् कि तपाईको जीवन अगाडि बढ्ने सन्देश मिलिराखेको छ भनेर ।
यसको मतलब यो हो कि यदि तपाई कुनै बाधाँमा उल्झनुभएको छ वा कनै एउटा निर्णय लिन सक्नुभएको छैन भने तपाईलाई यस्तो सपना आउन सक्छ । यसको मतलब यो हो कि थपार्यको अन्तरआत्मा तपार्यलाई भित्रैबाट अगाडि बढ्नको लागी प्रेरण दिईराखेको छ ।
तपाईले केवल यस सपनालाई बुझ्नु जरुरी छ । यसबाहेक यदि ज्योतिष शास्त्रको अनुसार यदि तपाईलाई यस्तो सपना आएमा मतलब हुन्छ कि सपना पछि तपाईको गर्ने कार्यमा जरुर सफलता मिल्नेवाला छ।
यो सपना पछि, कोहिले पनि तपाईंको जीवनलाई अगाडि बढ्न बाट रोक्न सक्दैनन्। हो, यसको मतलब यो पनि हुन्छ कि तपाईंले जीवनमा प्रगति निश्चित गर्नुहुनेछ।
यदि हामी सिधै भन्यौं भने यो सपना वास्तवमै धेरै शुभ हुनेछ । यस सपनाको मतलब हुन्छ कि तपाई धनवान भन्ने बाटोमा दौडिरहनुभएको छ।
यदि तपार्ई पनि सुतेको समयमा यस्तो सपना देख्नुभएको छ भने यसलाई अन्देखा गर्ने कोशिश नगर्नुहोला । किनकी यो सपना तपाईको सफलताको सङ्केत हो।