७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप्ने निर्णय

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

6580 views

6580 views

सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप्ने निर्णय

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको म्याद दुई महिना थप्ने निर्णय गरेको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?