७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बंगलादेशमा शेख हसिनाको पार्टीलाई बहुमत

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

5237 views

5237 views

बंगलादेशमा शेख हसिनाको पार्टीलाई बहुमत

काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ ।

निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?