१६ बैशाख २०८१, आईतवार

ताजा खबर

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

नागरिक पोष्ट

सोमबार, १२ चैत्र २०८०

2619 views

2619 views

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।


यस्तै, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव ९खुला० मा टिकाराम सोमै निर्वाचित भएको एमाले सुर्खेतले जनाएको छ ।

यसैगरी महिला ९सचिव० मा सुशीला विश्वकर्मा निर्वाचित भइन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका