१७ असार २०८१, आईतवार

ताजा खबर

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प

नागरिक पोष्ट

शुक्रबार, १५ असार २०८१

545 views

545 views

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

 गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका