१२ असार २०८१, मंगलवार

ताजा खबर

सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नागरिक पोष्ट

आईतवार, ३ असार २०८१

698 views

698 views

सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।


यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका