१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

एक विद्यार्थीले TU को वेबसाइट ह्याक गरे

नागरिक पोष्ट

बुधबार, १७ माघ २०८०

4744 views

4744 views

एक विद्यार्थीले TU को वेबसाइट ह्याक गरे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, बल्खु (पनिका)को वेबसाइट ह्याक गर्ने व्यक्ति कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको पाइएको छ ।

मङ्गलवार राति ह्याक भएको उक्त वेबसाइट रिडाइरेक्ट भएर रोहित रोकाया नामको फेसबुक अकाउन्टमा पुगिरहेको थियो ।

यस विषयमा थप बुझ्न हामीले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी)मा सम्पर्क गर्दा कलेज स्रोतले कक्षा १२ मा विज्ञान सङ्कायमा रोहित रोकाया नाम गरेका विद्यार्थी रहेको पुष्टि गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका