४ जेष्ठ २०८१, शुक्रबार

ताजा खबर

प्रभु बैंकको संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त

नागरिक पोष्ट

बुधबार, १९ बैशाख २०८१

1191 views

1191 views

काठमाडौँ । प्रभु बैंकले दुई जना संचालक चयन गरेको छ । बैंकले संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त गरेको हो ।

कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले दुई जना संचालन नियुक्त गर्ने निर्णय गरेको हो । कार्की संस्थापक सेयरधनीको समूहबाट तथा बलायर स्वतन्त्र समूहबाट बैंकको सञ्चालक नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका