१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

प्रि–ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

1616 views

1616 views

प्रि–ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

काठमाडौँ । आज प्रि–ओपन सेसनमा नेप्से सूचक साढे १ अंकले बढ्यो । साताको अन्तिम कारोबार दिन आज प्रि–ओपन सेसनमा १।५६ अंकले बढेर २०६५।५१ को विन्दुमा पुग्यो।

सेसन अवधिमा ३७ कम्पनीको ३ हजार ६८६ कित्ता किनबेच हुँदा २७ लाख २५ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।


यो सेसनमा २२ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घट्यो भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका