१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

अबदेखि ट्रकलाई देशभर ‘नो पार्किङ

नागरिक पोष्ट

शुक्रबार, ५ माघ २०८०

3163 views

3163 views

अबदेखि ट्रकलाई देशभर ‘नो पार्किङ

काठमाडौं । सडक किनारमा सवारी साधन पार्क गर्न सरकारले निषेध गरेको छ । तर, अनुगमन ट्राफिक प्रहरीहरु परिचालित भएको क्षेत्रमा मात्रै हुन्छ ।

अहिलेसम्म ट्रकका लागि सरकारले कतै पनि पार्किङस्थल तोक्न र बसपार्कजस्तै गरी व्यवस्थित ट्रक पार्क बनाउन नीतिसम्म बनाएको छैन । कतिपय स्थानमा प्रहरीले अवैध असुल गरेर पनि जोखिमपूर्ण रुपमा सडक किनारमा ट्रक रोक्न दिने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका