४ जेष्ठ २०८१, शुक्रबार

ताजा खबर

नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट

नागरिक पोष्ट

बुधबार, १९ बैशाख २०८१

3299 views

3299 views

नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट

काठमाडौं । नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका विनोद भण्डारी १९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।


 वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका