२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

नेपाल टेलिकममा लेखापरिक्षक नियुक्त

नागरिक पोष्ट

बिहीबार, ११ माघ २०८०

2500 views

2500 views

काठमाडौं । नेपाल टेलिकमले लेखापरिक्षक नियुक्त गरेको छ । टेलिकमको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीले लेखापरीक्षणको कार्य गर्नको लागि चार्टड एकाउण्टेड नरेन्द्र कुमार भट्टराई र चार्टड एकाउण्टेड महेश कुमार गुराँगाईलाई नियुक्त गरेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका