१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

भारतीय मोडल पुनम पाण्डेको निधन

नागरिक पोष्ट

शुक्रबार, १९ माघ २०८०

5254 views

5254 views

भारतीय मोडल पुनम पाण्डेको निधन

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन भएको छ । शुक्रबार बिहान उनको सामाजिक संजालमार्फत निधनको खबर सार्वजनिक भएको हो ।

उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका