१६ बैशाख २०८१, आईतवार

ताजा खबर

सभामुख घिमिरे आज स्वदेश फर्किँदै

नागरिक पोष्ट

शुक्रबार, १६ चैत्र २०८०

1242 views

1242 views

सभामुख घिमिरे आज स्वदेश फर्किँदै

काठमाडौं । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ। 

टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ। 


टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आयरल्याण्डमा रहँदा सभामुख घिमिरेले त्यहाँका सभामुख, राष्ट्रपतिलगायतसँग भेटवार्ता गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका