१८ बैशाख २०८१, मंगलवार

ताजा खबर

एमाले संसदीय दलको बैठक बस्दै

नागरिक पोष्ट

सोमबार, ३ बैशाख २०८१

1327 views

1327 views

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हालमा बस्नेछ ।

बैठकमा संसदीय गतिविधि र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल सचेतक महेश बर्तौलाले जानकारी दिए ।


संसदका काम कारबाहीको समीक्षा, कोशी र सुदूरपश्चिम प्रदेश सरकार, अबको रणनीति, संसदका समितिमा रहेका विचाराधीन विधेयकहरू लगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका