३१ बैशाख २०८१, सोमबार

ताजा खबर

अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठा सिँगारियो - फोटोफिचरसहित

नागरिक पोष्ट

आईतवार, ७ माघ २०८०

5254 views

5254 views

अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठा सिँगारियो - फोटोफिचरसहित

अयोध्या- भारतको अयोध्यामा सोमबार हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहको तयारी पूरा भएको छ । मिति २०८० साल माघ ८ गते सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको शुभ साइतमा मन्दिरको प्राण प्रतिष्ठा समारोह सुरु हुनेछ । राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन भारतसहित विश्वका विभिन्न स्थानबाट लाखौँ भक्तजन अयोध्या आइपुगेका छन् ।
प्राण प्रतिष्ठा समारोहका लागि अयोध्याका सडक र गल्लीहरुमा पोस्टर र तस्बिरहरु टाँगिएको छ ।

 Source : khabarhub.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका