१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

मस्कोको कन्सर्ट हलमा आक्रमण, ६० को मृत्यु, १ सय ४५ जना घाइते

नागरिक पोष्ट

शनिबार, १० चैत्र २०८०

7005 views

7005 views

मस्कोको कन्सर्ट हलमा आक्रमण, ६० को मृत्यु, १ सय ४५ जना घाइते

काठमाडौँ —रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा हतियारधारीले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । १ सय ४५ जना घाइते भएका छन् । 

आक्रमणपछि भवनमा आगलागी भएको र त्यसभित्र धेरै मानिस फसेको अनुमान रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

रुसी विदेशमन्त्रीले उक्त आक्रमणलाई 'आतंककारी हमला' को संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका