३० बैशाख २०८१, आईतवार

ताजा खबर

आजदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन  शुरू

नागरिक पोष्ट

आईतवार, १६ बैशाख २०८१

987 views

987 views

आजदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन  शुरू

काठमाडौं, १६ वैशाख । आजदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन  शुरू भएको छ । सम्मेलनमा स्थानिय, प्रदेश, संघ र नीजि क्षेत्रका गरी ९ खर्ब बराबरका १५० परियोजना प्रस्तुत गरीदै छन्।

होटल सोल्टिमा आयोजना भइरहेको लगानीसम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । ५५ भन्दा बढी देशका १६०० लगानीकर्ता सहभागि हुने लगानी बोर्ड नेपालले जनाएको छ । सम्मेलनमा ६ वटा भन्दा बढी सत्र सञ्चालन हुनेछन् ।

दुई लगानी सम्मेलनमा सहभागी हुन केहि दिन अघिदेखि नै लगानीकर्ताहरूको आगमन शुरू भइसकेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका