१५ असार २०८१, शुक्रबार

ताजा खबर

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ बहुमतले पारित

नागरिक पोष्ट

मंगलवार, १२ असार २०८१

579 views

579 views

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ बहुमतले पारित

काठमाडाैं, ११ असार । प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१  (बजेट) पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक’ २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो ।

याेसँगै सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित भएको घोषणा गरे।

सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका