१२ आश्विन २०८१, शनिबार

ताजा खबर

महेश काफ्ले र अस्मिता अधिकारीले दुबईमा गरे इङ्गेज्मेन्ट

नागरिक पोष्ट

बुधबार, ६ असार २०८१

5271 views

5271 views

महेश काफ्ले र अस्मिता अधिकारीले दुबईमा गरे इङ्गेज्मेन्ट

काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले दुबईमा इङ्गेज्मेन्ट गरेका छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङगेजमेन्ट गरेका हुन् ।

 

उनीहरुले दुबईको बुर्ज खलिफा गएरमहेश काफ्ले र अस्मिता अधिकारीले दुबईमा गरे इङ्गेज्मेन्ट गरेको महेशले आफनो तस्विरसहित फेसबुबाट जानकारी दिएका छन् ।

“सहयात्राको यो सुरुआत” भन्दै उनले लेखेका छन्, “वी आर इङगेजड ” ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?