३१ बैशाख २०८१, सोमबार

ताजा खबर

संचारकर्मि  पराजुलीको अभिनयमा गायक बस्नेतको नयाँ दशैं गीत (भिडियो सहित )

नागरिक पोष्ट

आईतवार, २१ आश्विन २०८०

3061 views

3061 views

संचारकर्मि  पराजुलीको अभिनयमा गायक बस्नेतको नयाँ दशैं गीत (भिडियो सहित )

काठमाडौ  । दशैं तथा तिहार नजिकिए सँगै नेपाली गीत संगीतको बजारमा एक पछि अर्को दशैं तिहार गीत बजारमा आउने क्रम बढेको छ ।   यसै क्रममा गायक तिलक बस्नेतको नयाँ  दशैं गीत बडा दशैंको शुभकामना  सार्वजनिक भएको छ । बस्नेतको  आफ्नै निर्देशन, शब्द, लय तथा स्वरमा रहेको बडा दशैंको शुभकामना बोलको गीत बजारमा ल्याएका हुन् ।

तिलक बस्नेत  युट्युव च्यानलमार्फत  सार्वजनिक गीतमा गायिका उषा गजुरेलको  स्वर रहेको छ । म्युजिक भिडियोको सिनेम्याटो ग्राफर अजय रेग्मी सम्पादन अमृत ​​चापागाईको रहेको छ ।

गीतमा  सरु बिष्ट,तिलक बस्नेत,डीबी पराजुली,जीवन कुँवर,डम्बर प्रसाद दुलालको  अभिनय रहेको छ । 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका