ताजा खबर

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

नागरिक पोष्ट

मंगलवार, १७ मंसिर २०८२

868 views

868 views

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले सुरुमामा ब्याटिङ गर्ने भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित क्रिवि त्रिकेट मैदानमा भएको टसमा चितवनले ब्याटिङ रोजेपछि जनकपुर बोल्ट्सले फिल्डिङको निम्तो पाएको छ ।


चार खेलबाट चार अंक जोडेको चितवन जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यमा रहँदा समान खेलबाट अंकविहीन जनकपुर पहिलो जित दर्ता गर्ने योजनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?