ताजा खबर

सहकारी पीडितले गरे समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी (तस्बिरहरू)

नागरिक पोष्ट

आईतवार, १७ कार्तिक २०८२

1004 views

1004 views

सहकारी पीडितले गरे समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं– सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ( महासंघ) को नेतृत्वमा आज सहकारी पीडितहरूले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी गरेका छन् ।

सुशीला कार्कीको अन्तरिम सरकारले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कुनै कदम नचलाएको उनीहरूले आरोप लगाएका छन् ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?