ताजा खबर

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

नागरिक पोष्ट

आईतवार, २२ भाद्र २०८२

13023 views

13023 views

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ । संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा रहेको हो ।

उक्त सेयरमा जोकोही व्यक्ति, संस्था तथा सर्वसाधारणले समेत आवेदन दिन पाउने छन् ।


यस अघि ३५ दिने सूचना सार्वजनिक गर्दै बैंकले संस्थापक सेयरधनीलाई सेयर खरिद गर्नेका लागि आह्वान गरेको थियो ।

उक्त समयमा सेयर खरिद गर्नेका लागि आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । उक्त सेयरमा ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?